राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
क्रकोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले मंगलबार भिडियो सन्देश जारी गर्दै भारतमा भइरहेका प्रदर्शनको तुलना नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका हिंसात्मक प्रदर्शनसँग गर्नु उचित नभएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पाटनको सौबहालस्थित ऐतिहासिक जय मनोहर महाविहारमा प्रचलित महांकाल भगवानको विशिष्ट पूजापरम्पराको अवलोकन गर्दै यसको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्।
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीका अवसरमा विपत्तिमा परेका परिवारको दुःखमा साथ दिन र आफ्नो खुसी बाँड्न सबैलाई आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
बडादसैँको दिन आज (बुधबार) देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन्।
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।