खाद्यान्नमा रसायन तथा विषादी प्रयोगविरुद्ध उपभोक्ता अदालतद्वारा प्रतिउत्तरका लागि ७ दिने म्याद जारी
बिहीबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले उक्त म्याद जारी गरेको हो।
बिहीबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले उक्त म्याद जारी गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकारसम्पन्न तथा शक्तिशाली निकायका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।
विपक्षी दलका सांसदहरूको निरन्तरको अवरोध र अडानका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधि सभाको बैठक पुनः अवरुद्ध गरेका छन्।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै बैठकको कारबाही अगाडि बढ्न दिएका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले क्याम्पसभित्र गुण्डागर्दी गर्ने र प्राध्यापक पिट्ने विद्यार्थी संगठनहरूको औचित्य समाप्त भएको बताएका छन्।
काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
सरकारले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
तर राज्यको संरचना फेरियो। कार्यालय बन्द हुँदा एउटा सरकारी संरचना हराएको थिएन, अम्बिकाजस्ता हजारौं महिलाको भरोसाको आधार पनि भत्किएको थियो। अम्बिकाको जागिर गुम्यो।
उनीहरुको न्यूरो अस्पताल विराटनगर, मिथिला हेल्थ केयर र लंगलाइफा हेल्थ केयर गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाले पारित गरेको हो।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित गरेको छ।
कालीकोटको खाँडाचक्र नगरपालिकाले २ सय ७० जना विद्यार्थीलाई पोसाक वितरण गरिएको छ।