९ आश्विन २०८१ बुधबार
image/svg+xml

राजावादी भनेपछि कुच्चोले पिट्थे भन्ने थियो:नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।

७ गते राजावादी प्रदर्शनविरुद्ध एमालेको प्रतिरोध

हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।

भयको राजनीति

नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी र हिन्दुवादी बताउने एक व्यक्तिले बुधवार सङ्घीय राजधानी काठमाडौंमै खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका छन्।

कांग्रेस सहमहामन्त्रीमाथि राजावादीको खुकुरी

कांग्रेस र उसका भ्रातृ संघसंस्थाले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। फरक–फरक विज्ञप्तिमार्फत सांघातिक हमला गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरू’लाई डा.भट्टराईकाे प्रश्न

राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।

राजधानीमा राजावादीको प्रदर्शन

‘राष्ट्रिय नागरिक आन्दोलन समिति-२०७७’ को आह्वानमा हातहातमा नेपालको झण्डा बोक्दै राजसंस्थाका पक्षमा आवाज उठाएका हुन्।

राजावादीको प्रदर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

काठमाडौंमा राजनीतिक प्रदर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन विशेष सूचना जारी गरेको छ।

दाङमा राजावादीको प्रदर्शन

राजसंस्था पुनःस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरिएको छ। राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले शक्ति प्रदर्शन गरे।

राजावादीलाई देशव्यापी वितण्डाको छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार : डा.भट्टराई

बुधबार तनहुँमा पुल उद्घाटन गर्ने जाने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको तीव्र आलोचना गरेका छन्।

किन भइरहेछ राजावादी प्रदर्शन ?

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् ।

राजावादीले जुलुस गर्न थालेपछि काठमाडौं प्रशासनले दियो कारबाही गर्ने चेतावनी

केही दिनयता राजावादीले देशका प्रमुख सहरमा शक्ति प्रदर्शन गरिरहेका छन्। यसै क्रममा साेमबार उनीहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका थिए।

राजावादीको प्रदर्शन योगी नरहरिनाथको भद्दा नक्कल : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन्।

जहाज कुराउँछन् नेता, आपत्ति जनाउनेलाई राजावादीको आरोप

क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।

‘राजालाई भेटेर नाक यत्रो फैलाउनेहरु परिवर्तनको विरुद्धमा अपराध गर्दैछन्’

नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्