२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजावादीलाई देशव्यापी वितण्डाको छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार : डा.भट्टराई

बुधबार तनहुँमा पुल उद्घाटन गर्ने जाने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको तीव्र आलोचना गरेका छन्।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारले राजवादीलाई चाहिँ देशभर वितण्डा गर्न छुट दिएको तर गणतन्त्रवादीलाई निषेध गरेको आरोप लगाएका हुन्।  

यो पनि पढ्नुहोस्

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि निधिले भने : तानाशाही सरकार

प्रकाशित: १७ मंसिर २०७७ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App