९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरू’लाई डा.भट्टराईकाे प्रश्न

राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।  

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत  ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न’ गरेका हुन्।  

उनले ट्विटरमा लेखेका छन्, ‘२४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, बरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?’ 

यो पनि पढ्नुहोस्

राजधानीमा राजावादीको प्रदर्शन

प्रकाशित: २० मंसिर २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App