९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

तीन महिने छोराको हत्या आरोपमा ११ वर्षपछि बाबु पक्राउ

छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि सुनसरी प्रहरीले भोक्राहा–नरसिंहका एक जना पुरुषलाईं पक्राउ गरेको छ।

नेकपा गाउँ कमिटी सचिवका हत्यारालाई कारवाही माग गर्दै ज्ञापन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पर्साका नेता कार्यकर्ताले आज यहाँ प्रदर्शन गरेका छन्। नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो।

चिर्पटले हानेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेर घर आएका ओमबहादुर दमाईले आइतबार राती अन्दाजी १०:३० मा ४४ वर्षिया श्रीमती रिमा दमाईलाई दाउराको चिर्पटले हानेर हत्या गरेका हुन्। खुकुरी प्रहार गर्ने दमाईलाई स्थानीय बासिन्दाले राती ११ बजे नै नियन्त्रणमा लिएका थिए। इप्रका दरबाङका प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा प्रहरीको टोली मध्यरातमा घटनास्थलमा पुगेको थियो।

कैलाली घटना : बिच नदीमा गाडेको अवस्थामा भेटियो जवानको शव, यस्तो छ घटना

धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ।

असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ।

जसले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरिन्

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।

अष्ट्रियामा नेपाली महिलाद्वारा तीन सन्तानको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन्।

बलात्कारीका लागि कहाँ बदलियो समाज?

समाजभित्र एउटा यस्तो पक्ष पनि छ, जसले महिलाको इज्जतको ठेक्का लिएर बसेजस्तो व्यवहार गर्छ। अनि इज्जतका नाममा महिलालाई डोरीमा झुन्डिन बाध्य पार्छ।

गाँजा खान नपाएपछि साथीको हत्या

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्।

काठमाडौंमा जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

यस्तो ‘सुसाइड नोट’ लेख्दै भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या

७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्।

अस्पतालको छतबाट हामफालेर विरामीद्वारा आत्महत्या

विराटनगर स्थित विराटनगर अस्पतालको दुई तला माथिबाट हामफाल्दा आइसियुमा उपचाररत विरामीको मृत्यु भएको छ। सोमबार विहान अस्पतालको आइसीयुमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालको दुईतला माथिबाट हामफल्दा उनको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्