१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्पतालको छतबाट हामफालेर विरामीद्वारा आत्महत्या

विराटनगर स्थित विराटनगर अस्पतालको दुई तला माथिबाट हामफाल्दा आइसियुमा उपचाररत विरामीको मृत्यु भएको छ। सोमबार विहान अस्पतालको आइसीयुमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालको दुईतला माथिबाट हामफल्दा उनको मृत्यु भएको हो।  

फोक्सोमा समस्या देखिएर शनिबार विराटनगर अस्पतालमा गजमेर भर्ना भएका थिए। अस्पतालमा उपचाररत विरामीले किन हामफालेर आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीले जनाएको छ।  

 

 

 

प्रकाशित: १९ आश्विन २०७७ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App