जापानमा १० दिनको अवधिमा २०७ जना महिलाले गरे आत्महत्या
जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ। धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भयावह देखिएको छ।