१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मालपोत कार्यालयको राजश्व वृद्धि

गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रुपैयाँ वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले पुँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवना, रजिष्ट्रेसन र अन्य विविधबाट ८३ लाख ३६ हजार १ सय १० रुपैयाँ राजस्व संकलन गरेको हो।

अन्तःशुल्क दिने उद्योग सुकेपछि राजश्वमा प्रभाव

राजश्वमा महत्वपूर्ण योगदान गर्ने वीरगन्जस्थित आन्तरिक राजश्व कार्यालय, पर्साले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ।

राजश्व छलीका सूर्तिजन्य पदार्थलाई १४ लाख धरौटी

आन्तरिक राजश्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ राजश्व छली गरि बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा बुझाएपछि अहिले गोर्खा टोवाबाट १४ लाख धरौटी माग भएको हो।

ठूलो मात्रामा राजश्व छलीकाे सूर्ति बरामद

ठूलो मात्रामा सुर्खेत प्रहरीले राजश्व छली गरेको सूर्र्तिीजन्य पदार्थ बरामद गरेको छ। नेपालगंजदेखि सुर्खेत आउँदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठूलो मात्रामा राजश्व छलीका सूर्तिजन्य पर्दाथ फेला परेको हो।

नाैं महिनामा त्रियुगा नगरको राजश्व ६४ प्रतिशत

उदयपुरको त्रियुगा नगरपालिकाले चालु वर्षको राजश्व संकलन उत्साहजनक रुपमा भईरहेको जनाएको छ। कोभिड कहरले थलिएको अर्थतन्त्रमा पनि नगरपालिकाले चालु आर्थिक वर्ष उत्साहजनक रुपमा राजश्व संकलन भएको जनाएको छ ।

उदयपुरमा ८ महिनामा लक्ष्यको ५१ प्रतिशत राजश्व

कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।

रुपन्देही नाकाबाट सशस्त्र प्रहरीको सक्रियतामा लक्ष्यभन्दा बढी राजश्व संकलन

सशस्त्र प्रहरीले रुपन्देहीस्थित नेपाल भारत सीमा नाकाबाट गत तीन वर्षको तुलनामा सबैभन्दा बढी राजश्व संकलन गरेको छ। नेपाल तथा भारत सीमा नाकाबाट चोरी तस्करीलाई नियन्त्रण गर्ने क्रममा यो वर्ष सबैभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ।

मास्क नलगाउनेबाट ३४ हजार राजश्व संकलन

मास्क नलगाएर हिँडनेबाट जिल्ला प्रशासन कार्यालयले १ सय रुपैयाँ लिने गरेको छ । मास्क लगाउन अनिवार्य गरिएपछि नलगाइ हिँडने ३ सय ४१ जना कारबाहीमा परेका छन् ।

आन्तरिक राजश्व र यातायात कार्यालय बन्द

समुदाय स्तरमा कोरोना फैलिएको आशंकापछि बाँकेमा थप कडाई गरिने भएको छ । समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना बढेको भन्दै बाँकेमा सार्वजनिक कार्यक्रम २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना रोकथामका लागि थप कर्डाइ गर्ने निर्णय गरेको छ ।

उदयपुरमा ट्राफिक राजश्व १ करोड बढी

उदयपुर ट्राफिक प्रहरीले एकवर्षमा१ करोड बढी राजश्व संकलन गरेको छ। आर्थिक वर्ष ०७६÷७७ को साउनदेखि असार मसान्तसम्म नियम उल्लंघन गर्ने सवारी साधन र चालकबाट १ करोड ९४ हजार रुपैंया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी उदयपुरले जनाएको छ।

राजश्वमा निजी क्षेत्रको दाबी एउटा, तथ्यांक अर्कै

आयातीत सामानको परल मूल्यलाई कम गरी भन्सार राजस्व तिरेकै कारण धेरै व्यवसायीले बिलबिजक जारी गर्न सकेका छैनन्। यसले सामान आयात गर्नेदेखि उपभोक्तालाई बेच्ने तल्लो तहसम्मको सिंगो व्यापारलाई अपारदर्शी बनाएको छ।

राजश्व हिनामिनाको आरोपमा प्रशासन सहायक पक्राउ

वडा कार्यालयको राजश्व हिनामिना गरेको भन्दै वीरेन्द्रनगर–४ नम्बर वडा कार्यालयका प्रशासन सहायक पक्राउ परेका छन् । वडा कार्यालय भैरवस्थानमा कार्यरत करार सेवाका प्रशासन सहायक रत्नबहादुर विक पक्राउ परेका हुन् ।

लक्ष्य अनुसार राजस्व उठेन

चालु आर्थिक वर्ष ०७६/०७७ को बजेट कार्यान्वयनमा सरकार असफल भएको छ। राजनैतिक भागवण्डाका कारण बजेट कार्यान्वयन गर्न असफल सरकारले विभिन्न कारण देखाउँदै बजेट खर्च र साजस्व असुली लक्ष्य अनुसार गर्न नसकेकोमा चालु आवमा पनि सोही परम्परा दोहरिएको छ।

लकडाउन उल्लंघन गरेका सवारीबाट १० लाख ४५ हजार राजश्व संकलन

सरकारले कोरोना भाइरस रोकथामको लागि चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्मको लागि लम्ब्याएको छ । लकडाउन लम्बिदैँ गएसँगै सर्वसाधरणले लकडाउनको अवज्ञा गर्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्