७ आश्विन २०८१ सोमबार
image/svg+xml

वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

कूटनीतिक चातुर्य

पछिल्ला वर्षमा भने नेपालको कूटनीतिक प्रयासमा विचलन देखिन थालेको छ। कुन दलको सरकार छ, त्यसै नेताको व्यवहारअनुसार कूटनीतिक सम्बन्ध बनाउने होइन। देशको कूटनीति सञ्चालन गर्ने जिम्मेवारी जुनसुकै सरकारलाई आउन सक्छ। तर ती सरकारले कूटनीतिलाई देशको नीतिका आधारमा सञ्चालन गर्नु उचित हुन्छ।

ऊर्जा सुरक्षाका उपाय

समग्रमा भन्नुपर्दा खनिज इन्धनको अत्यधिक आयात तथा प्रयोग नेपालको अर्थतन्त्रका लागि महँगो, जलवायु परिवर्तनको कारक तथा दिगो विकासका लागि प्रतिकूल छ।

‘सिटामोलसहित १९ औषधि उत्पादन धराशयी’

मूल्य समायोजन नहुँदा सिटामोलसहित १९ औषधि उत्पादन ‘धराशयी’ हुँदै गइरहेको औषधि उत्पादक संघले जनाएको छ।

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा

समाचारको कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखा परेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

देशको चित्र र नेताको चरित्र

यो संख्या महामारीको दोस्रो चरणपछि करिब १४ प्रतिशत वृद्धि भएको आकलन गरिएको छ। यसबाट के प्रष्ट हुन्छ भने अझै पनि लाखौँ बालबालिकाका अभिभावकले आफ्ना सन्तानाको भोक मेटाउन सकिरहेका छैनन्। अर्थात खानाकै लागि संघर्ष गर्न विवश नेपालीको संख्या ठूलो छ।

महामारी र कूटनीतिक बहिष्कारबीच शीतकालीन ओलम्पिक सुरु

करिब तीन हजार खेलाडी, दश हजार कर्मचारी, स्वयम्सेवक र सञ्चारकर्मीहरू बेइजिङको ठूलो भीडबाट सुरक्षित भएर शीतकालीन ओलम्पिकमा सहभागी हुनेछन्।

पर्यटकको आगमनमा सुधार

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल भित्रिनेको संख्या सन् २०२१ को पहिलो महिनाको तुलनामा ९१ प्रतिशतले बढेको छ।

महामारीबीच बैंकहरूको नाफा तीन अर्ब रूपैयाँले बढ्यो

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नबिलले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

सीमा क्षेत्रका विद्यालयका सीमा

दुर्गम क्षेत्रका विद्यार्थी न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन नसकेको र चेतना अभावका कारण विद्यालयबाट बाहिर रहेको वर्तमान सन्दर्भमा सिद्धार्थनगर जस्तो सुगम र सुविधा सम्पन्न क्षेत्रमा समस्याहरू कम हुनुपर्ने अनुमान गर्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्