८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना महामारीमा सिकाईको विकल्प खोज्दै पञ्च मावि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने विकल्पको खोजी सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाईलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि विद्यालयले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।

महामारीमा महिनावारीको पाप !

पञ्चमीको दिन थियो । बिहान उठ्न नपाउँदै बाहिर छिमेकी बोलेको सुनियो । आफ्नो धर्म र संस्कृति पनि मान्न नपाइने यो के महामारी आयो भन्दै कोरोनालाई बेस्सरी गाली गर्दै थिए ।

भाइरसले कसरी विश्वलाई नयाँ रूप दिँदैछ ?

पृथ्वीको जीवनमा भाइरसले धेरैे पहिलेदेखि प्रभाव पार्दै आएको छ । सुरुमा भाइरसलाई अनौंठा जीवाणु मानिएकोमा हालका अध्ययनले भाइरसमा रहने जीवाणुको रणनीतिक खेलले उसलाई सहयोग गरेको मानिन्छ ।

महामारीकाे मारमा महिला

गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर परेको छ। उनीहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने अस्पताल जान पनि डराउनुपर्ने अवस्था छ।

रेमिटेन्समा ०.५ प्रतिशतले गिरावट

अर्थतन्त्रको लाइफलाइन मानिएको वैदेशिक रोजगार कोरोना महामारीको चपेटामा परे पनि रेमिटेन्स गत वर्षको तुलनामा ०.५ प्रतिशतले मात्रै घटेको छ ।

कृषि विकासमा राष्ट्रिय संकल्प

कोरोना महामारीविरुद्ध जुन राष्ट्रिय एकता देखियो त्यस्तै एकता र अठोट देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयमा चाहिएको छ।

विराटनगरमा फैलिएको महामारीको अन्तर्य

‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ तर हरेक रात सामान ओसारपसार निर्वाध चलेको छ । यसले सीमाक्षेत्रमा कडाइ छ, सरकारी निकाय गम्भीर छन् भनेर कसरी पत्याउनु ?

सीमाको तस्करीधन्दा र निर्वाध आउजाउले फैलायो महामारी

सीमा क्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ । उद्योगधन्दाहरुमा काम गर्न आउने भारतीय मजदुरको अनियन्त्रित हिँडडुल रोकिएको छैन । दैनिक सयौंको संख्यामा भारतबाट भित्रने यातायातकर्मी सुरक्षा सतर्कता बेगरै नेपालका गाउँसहर चहारिरहेका छन् । आश्चर्य के छ भने तीन वटै तहका सरकार यी सबै दृश्यका लाचार दर्शक बनेका छन् ।

खोपको खोजी

खोप नबनेको र यसको प्रभावकारितामा प्रश्न उठेको अवस्थामा निराश हुनुभन्दा संक्रमण नै फैलन नदिने अन्य विकल्पलाई रोज्नुपर्छ। त्यो हो– भौतिक दूरी निरन्तर कायम राख्ने, मास्क लगाउने र रोग सर्न सहयोग पु-याउने हाम्रा अन्य आनीबानीमा परिवर्तन गर्ने। यसैगरी हामीले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई क्रमशः मजबुत पार्दै लैजानुपर्छ।

होटल र रेस्टुरेन्ट फेरि बन्द

सरकारले भीडभाड बढ्दा संक्रमणको जोखिम थपिएको भन्दै होटल र रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय मंगलबार गरेको छ। त्यसबाहेक रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिने भने पनि लेकसाइडका रेस्टुरेन्टले यो सेवा पनि रोक्ने तयारी गरेका छन्।

बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?

दक्षिण पूर्वी एसियाका बौद्धमार्गी देशहरू कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड र भियतनाम काेराेना प्रभाव न्यून देखिएकाे छ ।

राष्ट्र बैंकको अनुसन्धान रिपोर्ट: पुरानो लयमा फर्कन नौ महिना लाग्ने

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

घान्द्रुकका होटल भदौभर नखुल्ने

पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपूर्ण क्षेत्रअन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय व्यवसायीले गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्