खाद्य सम्प्रभुता र भूमि अधिकार
नेपालको विविधतापूर्ण भूगोल, हावापानी र आर्थिक तथा सामाजिक स्थिति विश्लेषण गर्दै किसान समुदायको नेतृत्वमा हरेक स्थानीय तहको भूमि र कृषिको परिवेश विश्लेषण गरी खाद्य सुनिश्चितता गर्ने अभियान अहिलेको खाँचो हो।
संसद्ले विधेयक पारित गरेसँगै पुनर्निर्माणको काम सुरु हुने आशा पलाएको छ । यसो हुँदा यतिखेर पुनर्निर्माणबारेको बहसलाई परिवारदेखि नीति निर्मातासम्म, गाउँदेखि सहरसम्म र समुदायदेखि दातासम्म सघन बनाउन पनि त्यत्तिकै जरुरी भएको छ । अनि बहसको घेरालाई एकीकृत बस्ती
नब्बे सालको ८.४ रेक्टर भूकम्प भोग्नेहरु हामीमाझ निकै कम छन् । ८२ वर्षपछि त्योभन्दा केही कम ७.८ रेक्टरको भूकम्प आयो । हामीले झण्डै ९ हजार आफन्त गुमायौं । २२ हजार ३ सय घाइते भए । ३ सयको पत्तो छैन् । ५ लाखभन्दा बढी घर भत्किए । करिब १ लाख मानिस विस्थापित छन्
दोस्रो संविधान सभाको चुनावमा माओवादी तेस्रो भयो । सरकारमा आएपछि भूमि सुधारसम्बन्धी युद्धकालमा लिएको नीतिमा टिक्न नसक्नु यसको मूल कारण थियो । कब्जा गरिएको जग्गा फर्काउनु एउटा बाध्यता थियो होला तर भूमि सुधारसम्बन्धी गर्न सकिने सामान्य काम पनि नगर्दा यसले सु
गौरवपूर्ण इतिहास बोकेको किसान आन्दोलन दशकयता सुस्ताएको छ। यसको सिधा असर संविधानमा देखिँदैछ। भूमि सुधार र किसानका अधिकार संविधानमा कमजोर भाषामा लेखिनुले ८ सालदेखिका दर्जनौं किसान संघर्षको अवमूल्यन हुने देखिन्छ।तत्कालीन संसदीय राजनीतिक दल र विद्रोही माओवादी
जमिनको अवस्थिति नै फरक पर्ने गरी आएको भुइँचालोले झण्डै ५ लाख घर ढाल्यो। ठाउँठाउँमा जमिनको सतह बिगारिदियो। सुरुका केही हप्ता त्रिपालमा ओत लाग्दै गर्दा हावाहुरीले नराम्ररी अत्यायो। मानिस तुरुन्तै हावाहुरी र वर्षातबाट बच्ने विकल्प खोज्न थाले। यतिखेर भूकम्प प
भूमिसुधारपछिको प्रभाव मूलतः कृषि उत्पादन र उत्पादकत्व बढाउनेबाट सुरु हुन्छ। यो बृद्धिमा ठूलो सहभागिता हुनेहुँदा धेरै गरिब किसानको उत्पादन र आयबृद्धि भई खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार आउँछ। बढ्दो उत्पादन र आम्दानीको प्रभावले पुँजी निर्माणमा टेवा पुगी
सुकुम्बासी समस्या समाधान आयोग गठन भएयता मंसिर २ गते ५ महिना पुग्छ। केन्द्रीय आयोग गठन भएको २ महिनापछि जिल्ला आयोग गठन भएको थियो। कात्तिक २० गते फेरि मन्त्रिपरिषद्ले केन्द्रीय र जिल्ला आयोगमा उपाध्यक्ष थप्ने निर्णय गरेको छ। यो निर्णयसँगै दलीय भागबन्डा नमिल
संविधान सभाअन्तर्गतका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा अरु विषयजस्तो भूमिको विषयले प्रवेश पाएको छैन। कहिलेकाहीँ छलफलमा छुस्स उठेको सञ्चारमाध्यममा जानकारी आए पनि यो केन्द्रीय विषय देखिँदैन। यद्यपि संविधान सभामार्फत बन्ने नेपालको ऐतिहासिक संविधानम
खेतीपाती, बाँच्ने मेलो भूमि जोगाइराख महिला पुरुष संयुक्त पुर्जा, समान छ है हक डडेल्धुरास्थित जोगबुढा गाविसको कुर्मुले गाउँमा आयोजित संयुक्त पुर्जा वितरण कार्यक्रममा विद्यार्थी भाइबहिनीले मीठो देउडा गाए। बल्लतल्ल गाडी पुग्ने भए पनि जोगबुढाको मुख्य बजारबाट
खेतीको सिजन ज्यालाबनी गर्थ्यौँ । छोराछोरी अरुकोमा चरुवा बस्थे। श्रीमान् दिल्ली पञ्जाव मजदुरी गर्न जान्थे। खान मुस्किल थियो। २०६६ वैशाखमा भूमि मञ्चमा संगठित भयौं। मञ्चको बैठकमा मडाहा खोलाले छाडेको बाँझो जग्गा उपयोग गर्ने विषय उठ्यो। दल र गाविसको प्रतिनिधिस
जेठको तेस्रो साता दिगो कृषिका केही अभ्यास हेर्ने र किसानका अनुभव सुन्ने अवसर मिल्यो। पहिलो गन्तव्य थियो– धादिङ बैरेनीको कुमाई गाउँ। साना किसान कृषि सहकारी संघ धादिङकी संयोजक सीता खनाललाई पछ्याउँदै लागियो उकालो गल्छीबाट।भुजेल टोलको कोही पनि नभएको घरमा पुगे
समय र शासन व्यवस्थामा आएको परिवर्तनसँगै समाजका अनेकन क्षेत्रमा धेरथोर परिवर्तन भएकै छ। केही सीमित क्षेत्रमा भने परिवर्तन हैन, झनै जटिलता बढेर गएको छ। त्यही कित्तामा पर्छ- नेपालको भूमि सुधार पनि। राजनीतिक आन्दोलन र शासन व्यवस्थाले सहीरूपमा हल गर्न नसकेको भ