८ आश्विन २०८१ मंगलबार
image/svg+xml

महामारीको बेला भैंसी चोरी गर्ने पक्राउ

।मन्सुरीले इनरुवा नगरपालिका वडा नं. ९ बविया बस्ने रामरुप खत्वेको घरमा बाँधी राखेको चौपाया (भैंसी) चोरी गरेका हुन्। भैंसी चोरेको जानकारी प्रहरीलाई हुनासाथ गएको टोलीले भोक्राहा(नरसिंह वडा नं. ६ सुकसेना नहरछेउबाट पक्राउ गरेको हो।

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।

ग्रेटर रिडिङ नेपाली समाजद्वारा पाँच थान अक्सिजन कन्सर्नट्रेटर सहयाेग

बेलायतको रिडिङमा बसोबास गरिरहेका नेपालीहरुको संस्था ग्रेटर रिडिङ नेपाली समाज संघले पाँच थान अक्सिजन कन्सर्नट्रेटर सहयाेग गरेकाे छ।

महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड प्राप्त हुँदै

बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो।

परीक्षण हिच्किचाहटका कारण संक्रमण दर अपेक्षाकृत घटेन

समाजमा संक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ।

संकटमा जनता, प्रचारबाजीमा नेता

महामारी संकटका समयमा विभिन्न समूह, नेता र व्यक्तिले राजनीति सुरु गरेका छन् । पूर्वमन्त्री, पूर्वसभामुख, विभिन्न दलका नेतालगायतले स्रोत नखुलाएर विभिन्न स्वास्थ्य सामग्री जिल्ला ल्याएको वा पठाएको दाबी गर्न थालेपछि बिबादमा तानिने गरेका हुन् ।

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणमा जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन्। उनीहरूले व्यवसाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरी स्थानीय तहलाई प्रदान गर्न थालेका हुन्।

विद्यालय खोल्ने समय भएन र ?

लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।

कर्णाली प्रदेशः महामारी केन्द्रित नीति तथा कार्यक्रम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको छटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महामारी केन्द्रित गरिएको छ।

कोरोना कहर: तरकारीका लागि माछा मार्न गएका दम्पत्तीको मृत्यु

हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।

महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ।

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन् । उनीहरुले होटल व्यवासाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामाग्री खरिद गरि स्थानीय सरकारलाई प्रदान गर्न थालेका हुन् ।

वैदेशिक रोजगारः बिदेसिने घटे, निधनको संख्या उस्तै

कोरोना महामारीका कारण एक वर्षदेखि वैदेशिक रोजगारीमा जानेकोे संख्या घटे पनि विदेशमा ज्यान गुमाउनको संख्यामा गिरावट आउन नसकेको पाइएको छ।

राष्ट्रहितविरूद्ध सरकारी दुस्साहस !

साविकको राज्य संरचनालाई भताभुङ्ग बनाएर संघीयता लागु गर्ने जस्ता विध्वंसका अजेन्डामा ‘जनता’ को जलप हालेर कहिलेसम्म जनतालाई अल्मल्याइरहने ?

कोरोना महामारी लम्बिँदा बैंक लगानी घट्यो

दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्