८ आश्विन २०८१ मंगलबार
image/svg+xml

किसानलाई राहत देऊ : आयोग

राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।

वैदेशिक रोजगारीः तीन मन्त्री फेरिए, प्राथमिकतामा परेन पुनर्एकीकरण

पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी बनाउन थालिएको पुनर्एकीकरण सम्बन्धी निर्देशिका दोस्रो लहरको कोरोना नियन्त्रणउन्मुख हुँदा समेत तयार हुन सकेको छैन।

संकट सामनामा गुणस्तरीय तथ्यांक

विश्वव्यापी मानवीय प्रणाली निकै प्रभावकारी छ। तर आजको खास आवश्यकता के हो भन्ने कुरा निश्चयका साथ भन्न सजिलो छैन।

डोल्पा, कोटसेराको रोपाइँ मेलाः विरोधपछि दलितको काँध चढ्ने परम्परा अन्त्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण हिमाली जिल्ला डोल्पा पनि जोखिममा पर्दै गइरहेको बेला यहाँको धान रोपाइँ मेलालाई भने छुन सकेन। लकडाउनबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ।

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्ने तयारी

कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ।

महामारीको बेला नर्सको भूमिका उच्च

महामारी सुरु हुनुअघि पेशागत सुरक्षा तथा तलबमा असमानतासँग जुध्दै आएका नर्सले महामारीको पहिलो र दोस्रो लहरमा झन् अत्यधिक मानसिक तनाव र चुनौतीको सामना गर्नु परेको विज्ञहरूले बताएका छन्।

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल संचालन

बुटवलको जितगढीमा ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको छ । बुटवल १३ जितगढीमा रहेको निजी अस्पताल एडमण्ड सिटी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरीएको हो ।

चीनले महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्छ

चीनले कोरोना महामारीसँग लड्न नेपाललाई महत्वपूर्ण सहयोग गर्दै आएको छ। चीनले हालै नेपाललाई गरिरहेको सहयोगलाई मध्यनजर गर्दै नागरिकले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गरेको कुराकानी

तथ्यांक र महामारी

अर्थशास्त्रीहरूको अधिकतम मृत्यु मोडल (एक्सेस मोर्टालिटी मोडल) अनुसार संसारभर हालसम्म ७० लाखदेखि १ करोड ३० लाखसम्म मानिस मरिसकेको हिसाब निकालेका छन् भने अहिलेसम्म आधिकारिक आँकडामा मर्नेको सङ्ख्या ३५ लाखमात्र छ।

कोरोना महामारीमा आयुर्वेद अस्पतालद्वारा औषधि वितरण

अभियानअन्तर्गत अग्रभागका खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, कोरोना संक्रमित लगायतलाई केन्द्रले निःशुल्क औषधि उपलब्ध गराएको केन्द्रका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताए।

‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’

‘कोभिड विशेष नर्स समूह’ गठन : सङ्क्रमितलाई परामर्श सुरु

कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित तथा परिवारका लागि निःशुल्क परामर्श सेवा सुरुवात गरेका छन्।

वैकल्पिक शिक्षाको लागि एक परिवार एक कम्प्युटर निःशुल्क देऊ : अनेरास्ववियु

कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि उच्च बन्दै गएको छ। यस अवस्थालाई मनन गर्दै अब विद्यालय तहको शिक्षा अनलाइनमै लामो समय जाने विषयको चौतर्फी उठान भइरहेको अवस्थामा नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनले विद्यार्थीको पठनपाठन अघि बढाउन एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्थाको माग सरकारसँग गरेको छ ।

महामारीमा मध्यावधि

वास्तवमा अहिले निर्वाचन पहिलो प्राथमिकता हुँदै होइन। नियमित निर्वाचन आएको पनि होइन। आफ्नो घर व्यवस्थित गर्न नसक्ने व्यक्तिले परिवारका अन्य सदस्य र छिमेकीलाई दोष लगाएर मात्र पुग्दैन। समस्या घरमुलीको हो। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेका बेला देखिएको आन्तरिक समस्या त्यो ओलीको दम्भपूर्ण एकाकी निर्णयको परिणाम थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्