अन्नदाताको शक्तिसँग झुक्न बाध्य मोदी
असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।
असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।
हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।
उनले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र विभिन्न पंक्षीहरु समेत रहेको बताए।
यति मात्र होइन ती विद्यार्थीका अनुसार तेस्रो वर्षमा सैद्धान्तिक वा व्यवहारिक दुबैमध्ये कुनै एक विषयमा फेल भएका विद्यार्थीले अन्तिममा दुबै विषयको परीक्षा दिनु पर्ने बाध्यतात्मक व्यवस्थाले विद्यार्थीलाई थप मानसिक र आर्थिक तनाव दिएको छ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मागेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन्।
युराेपबाट किता र विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेनर सर्बियाले स्थान बनाइसकेका छन्।
आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।
ओपनर डेविड वार्नर र मिचेल मार्सको उत्कृष्ट ब्याटिङ प्रेरित अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डमाथि आठ विकेटको सहज जितका साथ आइसिसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।
ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।
न्युजिल्यान्डले पहिलोपल्ट ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा इङल्यान्डसँग दुई वर्ष अघि लडर्समा भोगेको नमिठो हारको बदलासमेत लियो। न्युजिल्यान्ड लगातार तेस्रो पटक आइसिसीका प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरिरहेको छ।
कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।
क्याफेका निर्देशक विश्व मास्के भन्छन्,‘अब छिटै काठमाडौं उपत्यकाबाहिर हेटौँडा, नारायणगढ लगायत नगरमा क्याफे सञ्चालनमा ल्याउने योजनामा छौँ।’
एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए।