१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएकाछन्। राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन्। कात्तिक ३० गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ।

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

पहिरो जानुमा भूकम्प र प्रतिकूल घटना पनि कारक

भूकम्पपछि उच्च पहाडी क्षेत्रमा मनसुनका बेला सामान्य वर्षमा अवस्थामा भन्दा बढी पहिरो जाने गरेको पाइएको छ। प्लाइमाउथ विश्वविद्यालय र इस्ट एन्जलिका विश्वविद्यालय बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनमा पछिल्लो ३० वर्षमा मनसुनी पहिरोका तथ्यांकहरूको विश्लेषण गरिएको थियो।

दोस्रो अभ्यास खेलमा पराजित

बंगलादेशको बिकेएसपी मैदानमा सम्पन्न दोस्रो अभ्यासमा नेपाली महिला टोलीले पाँच विकेटले हार बेहोरेको हो।

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।

आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु

विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको संस्कृतविद् रामभरोस काप्रीले बताए।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

जलवायु महामेला

विकासोन्मुख र अल्पविकसित मुलुकले जलवायु संकटबाट विश्वलाई जोगाउन गरेको योगदान अतुलनीय छ।आफू अविकसित अवस्थामा रहे पनि प्रकृतिलाई तहसनहस हुनबाट जोगाएका छन्।

जलवायु संकटमा विश्व विमर्श

कतिपय मुलुकले यसलाई राजनीतिक रङसमेत दिने गरेका छन्। जलवायु परिवर्तनबाट उत्पन्न संकटबारे चिन्तित अमेरिकासमेत डोनाल्ड ट्रम्पले मुलुकको नेतृत्व सम्हालेलगत्तै पेरिस सहमतिबाट बाहिरिएको थियो।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपनि पास हुन्नः कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।

रोयको विस्फोटक ब्याटिङ

बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य भेट्टाउने क्रममा ओपनर रोय एक्लैले ६१ रनको पारी खेले। ३८ बलको सामना गरेका रोयले पाँच चौका र तीन छक्का प्रहार गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्