जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
१४ वर्षीया ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। पछिल्लोपटक ती बालिकालाई यही भदौ १५ गते बेलुका तातोपानी जाने सडकनजिकैको जंगलमा सामूहिक बलात्कार गरिएको प्रहरीको भनाइ छ।
नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ।
धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।
नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष साउद र संग्राम साउदलाई नियन्त्रण लिएको हो। पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको विभागले जनाएको छ।
खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै चोरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।
तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।
विराटनगरका अस्पतालमा उपचार गराउन बाहिरबाट आएका बिरामीलाई ठगी गर्दै बिचौलियाको काम गर्ने थप १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का दिपक पाख्रिन र बाबुराम वाईबा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।
५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाई(भागेश्वर) पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।
जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।