१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चौरासिया विट्सा ‘बोर्ड अफ डाइरक्टर्स’ मा

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दुई सय २८ विद्यालय सिफारिस

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन्।

क्यान इन्फोटेक माघ १८ देखि

क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।

एनसेलको स्वास्थ्य पहल सम्मानित

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

पालुङटारको अमरज्योती माविलाई १० थान कम्प्युटर सहयोग

गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ। पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो।

शिक्षा :नयाँ प्रविधि र सिपको खाँचो

कक्षाकोठामा विद्यार्थीको ध्यान केन्द्रित गर्न नयाँ नयाँ विधि विषय छनोट गर्न सक्ने शिक्षकबाट नै गुणस्तरीय शिक्षा प्रत्याभूत हुन सक्छ।

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण

कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ।

भक्तपुरमा उच्चस्तरीय कम्प्युटर तालिम सुरु

विश्वविद्यालय अनुदान आयोगको वित्तिय सहयोगमा तालिम संचालनमा ल्याइएको हो। तालिमबाट उत्पादन हुने सफ्टवएर आयोगले नै पछि प्रयोग गर्ने जनाइएको छ।

फाउन्डेसनद्धारा कम्प्युटर सहयोग

नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् ।

क्यान महासंघको अन्तरक्रिया

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

क्यानको जिल्ला शाखा अध्यक्षमा बजिमय

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोज बजिमय चयन भएका छन् । क्यानको बिहिबार दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधारणसभा तथा जिल्ला अधिबेशनबाट बजिमय सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ।

ख्वपको कम्प्युटर इन्जिनियरिङमा अन्यौल नभएको स्पष्ट

ख्वप कलेज अफ इन्जिनियरिङले कलेजमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा कुनै अन्यौल नभएको स्पष्ट पारेको छ ।

बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। साना–ठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल र कम्प्युटरमै हुन्छ। यो अभ्यासमा बालबालिका, किशोरकिशोरीदेखि जागिरे, पेसाकर्मी कोही अछुतो छैन। तर यसको प्रभाव नियमित प्रयोगकर्ताहरूको आँखामा परिरहेको चिकित्सक औंल्याउँछन्। यी साधनका प्रयोगकर्र्ताहरूमा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ नामक नयाँ समस्या बढिरहेको उनीहरू बताउँछन्।

गोठाले बाँसुरीले डो-याएको यात्रा

उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्