११ मंसिर २०८१ मंगलबार
image/svg+xml

छोरीको सफलतामा पतिलाई सम्झँदै

‘छोरीको यो सफलता श्रीमान्ले देख्न पाएको भए कस्तो गौरव गर्नुहुन्थ्यो होला। उहाँले छोरीलाई कहिल्यै पनि खेलकुदमा सहभागी नहुन भन्नुभएन। बरु पढाइ र खेलकुदमा सधैँ ध्यान दिएर लाग्न भन्नुहुन्थ्यो ।’

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

जलवायु परिवर्तन प्राथमिकतामा नपरेकामा चिन्ता

राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औं योजनाको अवधारणा पत्रमा जलवायु परिवर्तनलाई प्राथमिकता नदिएकामा वातावरण क्षेत्रमा कार्यरत ११ संस्थाले चिन्ता व्यक्त गरेका छन्।

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

कर्मचारी आन्दोलित हुँदा पालिकामा कामकाज ठप्प

सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरू आन्दोलित भएपछि पालिकाहरूका कामकाज ठप्प भएका छन्।

बालबालिकामा कुपोषण: सुधारको उपलब्धि शून्य

बालबालिकाको कुपोषण सुधारका लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्।

सरकारमाथि संसद्को निगरानी कमजोर

संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएको देखिएको छैन ।

नेपालगन्जको जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

सिद्धबाबाको सुरुङ खन्ने काम वर्षायामपछि

योजना कार्यालयका अनुसार सुरुङमार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकल लगायतका काम हुँदै आइरहेको छ।

भलिबलको बिर्सनलायक प्रदर्शन

सात दशकको एसियाली खेलकुदको इतिहासमा १९८६ देखि नेपालले पदक जित्न थालेको हो। त्यसयता कुनै पनि संस्करणमा हात खाली फर्कनुपरेको छैन। यस पटक भने आशा गरिएको खेलसँगै पदककै लागि भनेर समावेश गरिएको ई–स्पोटर््सको पब्जी विधामा समेत असफलता भोग्नु परेको छ।

विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा

नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोल्न अझै ३३७ मिटर बाँकी

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै बाँकी रहेको छ। सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २३ सय ४० मिटर सुरुङ खन्ने काम सकिएको छ तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सम्पन्न गर्न भने अझै १६ महिनाभन्दा धेरै समय लाग्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्