१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा

नगरपालिकाले कृषि पर्यटनको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो।

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

बामे सर्न थालेको पर्यटनमा कोरोनाको अर्को प्रहार

कोरोनाको तीव्रता बढेसँगै नेपाल सराकारले ८ बजेभित्र व्यवसाय बन्द गर्न निर्देशन दिएको छ। यसले होटल तथा रेस्टुरेन्ट बढी प्रताडित हुन पुगेको व्यवसायी गुनासो गर्छन्। ‘बामे सर्दै गएको पर्यटनलाई कोरोनाले फेरि थला पार्ने चिन्ता छ।’

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।

जापानको पर्यटन दूतमा पौडेल

उनलाई नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन बोर्डले जापानको लागि पर्यटन दूत नियुक्त गरेको हो।

पाहुनाको सत्कार, पर्यटनको आधार

लामो समयपछि पर्यटन क्षेत्र उकालो लाग्ने सम्भावना भएपछि व्यवसायी पनि पर्यटनलाई भरपर्दो व्यवसाय बनाउने प्रयासमा जुट्दैछन्। जिल्लामा पर्यटक आकर्षित गर्ने, आएका पर्यटक टिकाउने र सन्तुष्ट बनाएर फर्काउने उपायबारे व्यवसायीले छलफल चलाउन थालेका हुन्।

चौरी महोत्सवको तयारी

वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ।

बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।

वायु प्रदूषणः २८ हजार हवाई यात्रुको उडान रोकियो, होटलको अकुपेन्सी घट्यो

वायु प्रदूषणले मानव स्वास्थ्यमा असर त पर्छ नै यसले आर्थिक रुपमा पनि नोक्सानी पुर्‍याएको छ । तर, वायु प्रदूषणका कारण आर्थिक रुपमा परेको नोक्सानीको भने चर्चा कमै हुने गरेको छ ।

पर्यटनमा ‘लक’ खुल्यो, व्यापार अझै ‘डाउन’

लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै त गयो, तर सोचेजस्तो व्यापार छैन। पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, व्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा व्यापार उकालो लाग्ने अवस्था नरहेको उनीहरू बताउँछन्।

लकडाउनको वर्षदिनः पर्यटनको ‘लक’ खुला, व्यापार अझै ‘डाउन’

लकडाउनपछि लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र केही महिनापछि बिस्तारै खुल्दै त गयो, तर, त्यसले सोचेजस्तो ब्यापार भने दिन सकेको छैन । पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, तर, ब्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन् ।

पर्यटन प्राधिकरण, बोर्ड वा विश्वविद्यालय आवश्यक ठानेका छौंः विकास लम्साल (अन्तर्वार्ता)

कोरोना भाइरस महामारीका कारण पर्यटनले एकवर्षदेखि लय लिन सकेको छैन । कोरोनाको मारमा परेका अरु सबै क्षेत्रले गति लिन थालिसक्दा पनि पर्यटन क्षेत्र भने उठ्न सकेको छैन । कोरोनाले गलाएको पर्यटन क्षेत्रलाई उकास्नका लागि पछिल्लो समय यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै जोड दिईरहेका छन् ।

व्यवसायीको गुनासोः राज्यले पर्यटनबारे सोच्न थाल्दा हामी पलायन भइसक्नेछौं

मुलुकले कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै शुन्यकै अवस्थामा रहेको भन्दै पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् ।

मधेस-पहाड पर्यटनः थलिएको पर्यटनलाई लयमा फर्काउन सकस

कोरोना महामारीअघि विश्वप्रसिद्ध फोबर्स म्यागजिनले सार्वजनिक गरेको १० देशको सूचीमा नेपाल पहिलो स्थानमा थियो। अहिले महामारीको प्रभाव कम हुँदै गए पनि मुलुकको पर्यटन अझै लयमा फर्कन सकेको छैन।

दुई दिनभित्र सिमानाकामा सवारी आवागमन खुल्छः उपप्रम पोखरेल

एक वर्षपछि देशका सबै सीमा नाकामा सबैखाले सवारी आवागम पुर्ववत रुपमा अब संचालनमा आउने भएको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले सीमानाकाहरु यातायातसमेत आउने जाने गरी साबिक अवस्थामा दुईदिन भित्र संचालनमा आउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्