१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जापानको पर्यटन दूतमा पौडेल

जापानको पर्यटन दूतमा राजनकुमार पौडेल नियुक्त भएका छन्।

उनलाई नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन बोर्डले जापानको लागि पर्यटन दूत नियुक्त गरेको हो।

 पौडेलले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग अन्तर्गत विश्वका विभिन्न देशमा काम गरेको बताइएको छ।

प्रकाशित: १ वैशाख २०७८ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App