महिलामा लगानी: प्रगतिमा गति
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ–विश्वले भूराजनीतिक द्वन्द्वदेखि लिएर बढ्दो गरिबीको स्तर र जलवायु परिवर्तनको प्रभावसम्मका थुप्रै संकटहरूको सामना गरिरहेको छ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ–विश्वले भूराजनीतिक द्वन्द्वदेखि लिएर बढ्दो गरिबीको स्तर र जलवायु परिवर्तनको प्रभावसम्मका थुप्रै संकटहरूको सामना गरिरहेको छ।
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्।
११४औं अन्तर्राष्ट्रिय महिला दिवस कालीकोटमा विविध कार्यक्रम गरी आज मनाइयो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।
नवउदारवादी आर्थिक व्यवस्था, चुनावी प्रक्रियामा मात्रै केन्द्रित लोकतन्त्र, विश्वभर बढ्दै गएको धार्मिक र राष्ट्रिय अतिवाद जस्ता चुनौतीले स्थापित पितृसत्तालाई अझ बढी बलियो बनाएको छ भन्ने पुष्टि भइसकेको यथार्थ हो।
छोरा पाए खसी, छोरी पाए फर्सी यो नेपाली समाजमा व्याप्त उखान मात्र होइन, वास्तविकता पनि हो।
आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्षोल्लासपूर्वक मनाइँदैछ यो दिवस।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।
मानवती विष्टको प्रेरणामा नेपाल पुलिस क्लबले कबड्डी सुपर लिग प्रतियोगितामा महिलातर्फ जित निकालेको छ।
लामो रस्साकस्सीपछि सरकारले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता गरेको छ।
विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ।