१६ चैत्र २०७९ बिहीबार

राजनीतिक नेतृत्वको सान्दर्भिकता

राजनीतिले मुलुकका समस्या समाधान गर्छ भन्ने विश्वास हाललाई आमनागरिकमा समाप्त भएको छ। विशेषगरी प्रमुख राजनीतिक दलको अकर्मण्यताको सिकार मुलुक र मुलुकबासी भएका छन्। मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प छैन। यसको विकल्प भनेको बढी लोकतन्त्र हो।

शिक्षामा राजनीतिक क्रिडा

आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।

‘बनाना रिपब्लिक’ को यात्रा

एउटा राजदूत पदको मूल्य केही करोड रुपियाँसम्म पर्ने रहेछ। देश र ठाउँ हेरी तिनले मोलमोलाइ गर्छन्। राजदूत हुनेले पनि केही वर्षमा करोडौँ जम्मा गरेर फर्किन्छ र फेरि अर्को पद किन्छ।

यस्ता दिन पनि आए

लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।

नेपाल एअरलाइन्सका चुनौती

दर्जनौँ विमान कम्पनीले नेपाल उडान गरेर कमाइरहेका छन् तर नेवानिलाई भने रोगी बनाइएको छ। कर्मचारी नेवानिको तलब खाएर विदेशी हवाई कम्पनीको पक्षपोषण गरिरहेका छन्।

बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र

पारससँग सेल्फी लिनु, टिकटक बनाउनु अहिले कम्ता आकर्षणको विषय भएको छैन। लौ त पारस शाहकै जत्तिकै आमनागरिकले चासो राखेर अहिलेका नेतासँग टिकटक बनाएको हेरौँ।

अघि–अघि युवा

दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।

राजनीतिक नेतृत्व परिवर्तनको आवश्यकता

एउटै नेता सदासर्वदा नेतृत्वमा रहिरहने महत्वाकांक्षा सबै राजनीतिक दलमा विद्यमान रहेकाले पनि देशको समग्र अवस्था ज्युँका त्युँ रहेको हो।

अति भो अति

कोरोनालाई बेसार–पानीले ठीक पार्ने प्रधानमन्त्रीले केही महिनाअघि संसद्मा व्यक्त गरेको भनाइलाई यो संक्रमणले चुनौती दिएको छ। देशको समग्र राज्यसत्ता कोरोना नियन्त्रण र उपचारमा लाग्दालाग्दै स्थिति किन यसरी बिग्रेको छ, समीक्षाको विषय बनेको छ।

‘हाम्रो’ कि ‘राम्रो’ ?

नियुक्ति र जिम्मेवारी पाउन राजनीतिक नेतृत्वका लागि ‘राम्रो भन्दा पनि हाम्रो’ हुनुपर्ने भनी जे/जसरी चर्चा हुने गथ्र्याे, यी दुई प्रकरणले यसलाई चरितार्थ गरिदिएको छ।

राजनीतिक नेतृत्वको चेतना

दिन/रात अहंकारको वर्षा गर्ने नेपालका प्रधानमन्त्रीको राजनीतिक चेतना भेनेजुएलाका निकोलस मडुरो र लाओसका राष्ट्रपति बाउनहान भोराचिथको सरह हुनु नेपालीको दुर्भाग्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्