वृद्ध आश्रममा मनाए जन्मदिन
शम्भुले श्रीमती मीरादेवीको ४३ औं जन्मदिन वृद्ध आश्रममा रहेको वृद्धवृद्धाहरुसँग मनाएका हुन्।
शम्भुले श्रीमती मीरादेवीको ४३ औं जन्मदिन वृद्ध आश्रममा रहेको वृद्धवृद्धाहरुसँग मनाएका हुन्।
अघिल्लो वर्ष कोभिड १९ को प्रभावका कारण पृथ्वी जयन्तीमा अहिलेजस्तो भव्य कार्यक्रम आयोजना भएन। त्यसअघि दुई सय ९८ औँ जन्मजयन्तीमा पनि गोरखा नगरपालिकाले नगरपालिकाले विशेष कार्यक्रम गरेको थियो।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।
देउवाको अलोकप्रिय अनुहार लिएर जनतामा जाँदा काँग्रेस फेरि पराजित भयो भने देउवालाई सभापति बनाउने कार्यकर्ताहरू जिम्मेवारी र जवाफदेही लिन तयार छन्?
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो।
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।
तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि शव लुकाइएको थियो।
फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।
कात्तिक ११ देखि १७ सम्म स्थानीय आत्मानन्द खेलमैदानमा आत्मानन्द कप फुटबलसहित म्याराथुन, डोरी तान्ने, हाँडी फुटाउनेलगायत दर्जनहाराहारी खेल प्रतियोगिता आयोजना गरिएको छ।
कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द वि.क.र प्रहरी जवान रामबहादुर साँउदको हत्यामा संलग्न ९ जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला सुनाएको छ।
ओलीले महामारीलाई समेत पैसा कमाउने अवसरमा प्रयोग गरे ओम्नीलाई उभ्याएर। स्वास्थ्य मन्त्री भानुभक्त त पात्र मात्र थिए।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।
सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए।
राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी हुन्।