१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

२२ तले धरहराबाट बुद्धको ब्यानर सार्वजनिक

नेपालका चर्चित कलाकारहरुले तयार गरेको ३० फिट लामो बुद्धको बारेमा तयार गरिएको पेन्ट ब्यानर धरहराको चुचुरोबाट सार्वजनिक गरिएको छ।

जन्मोत्सव खर्चले विद्यालयमा अक्षयकोष

समाजसेवी एवं शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमकको झापास्थित सिद्धार्थ उच्च माबिका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैयाँको अक्षयकोष राखेका छन्।

मनाइयो पाँचतले मन्दिरको जन्मोत्सव

विश्वप्रसिद्ध भक्तपुरस्थित पाँततले मन्दिरको आइतबार जन्मोत्सव मनाइएको छ। यसलाई नेपाल भाषामा ङातापोल देयगा बुँसदा भनिन्छ। यस अवसरमा सिद्धिलक्ष्मी देवीको पूजा गर्नुका साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ।

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ : कोइराला

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताइन्। वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो।

बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा

किशोरी तारा (नाम परिवर्तन)को छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ।

मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा

कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको छ। धनुषामा झन् १५ जना मात्र भनिएको छ। बाहिरका कसैलाई नलगे पनि घर–परिवार र कुटुम्ब नै त्यसभन्दा बढ्ता हुन्छन्। तर आदेश मान्ने प्रयास गरिएकै हो।

जन्मदिनमा मूल्यवान् उपहार खोज्दै

‘हामीसँग सीमित आर्थिक स्रोत थियो र उत्कृष्ट खेलाडी भित्र्याउने बजेट थिएन। सीमित स्रोत र साधनका बावजुद टोलीले आफ्नो प्रयास जारी राखेको थियो’, सिटीको एकेडेमीका पूर्वम्यानेजर जेम कास्सेलले भने।

गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्रपति

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएकी छन्।

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पुर्‍याएर राष्ट्रपतिले माफी मिनाहा दिनसक्ने व्यवस्था छ। अदालतमा विचाराधीन फौजदारी मुद्दामा भने माफी मिनाहा गर्न कानुनले मिल्दैन। तर सरकारले फौजदारी कार्यविधिमा भएको कानुनी व्यवस्थामै टेकेर माफी मिनाहा गराउन प्रक्रिया थालेको हो।

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए।

आज नायक अनमोल केसीले आफ्नाे जन्मदिन मनाउँदै

नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आज आफ्नो जन्मदिन मनाँउदै छन्। उनको जन्म १९९४ मार्च ३० मा भएको थियो। उनी चलचित्र ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका थिए।

बलात्कार आरोपमा जन्मकैद

बोल्न नसक्ने अपांग युवतीलाई जबरजस्ती करणी गर्ने उदयपुरका एक अभियुक्त जन्मकैद सजायको भागीदार भएका छन् । अपांग २० वर्षीया युवतीमाथि बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–१२ का ४३ वर्षीय सूर्यबहादुर विकलाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको हो ।

श्रद्धा कपूरको आज ३४औं जन्मदिन, माल्दिभ्समा परिवारसँग मनाउँदै

बलिउड अभिनेत्री श्रद्धा कपूरले आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन्। उनी आफ्नो परिवारको साथ माल्दिभ्समा जन्मदिन मनाउँदैछिन्। १९८७ मार्च ३ मा भारतको मुम्बइमा जन्मिएकी श्रद्धाले बलिउडमा आफ्नो छुट्टै छवि बनाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्