१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
Rambharos Kapadi Bhramar
रामभरोस कापडि भ्रमर
रामभरोस कापडि भ्रमर

रामभरोस कापडि भ्रमरका लेखहरु :

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनुपर्छ।

मानक आध्यात्मिक गन्तव्य: जानकी मन्दिर

जनकपुरधाम करोडौं श्रद्धालुको आध्यात्मिक गन्तव्य रहँदै आएको छ। मानसम्मान र गौरवको यस प्राचीनतम विश्वासले भरिएको सम्पदालाई कसरी मर्यादित बनाइराख्ने? तिनै विश्वासको गहिरो जगमा उभिएको जानकी मन्दिरप्रति हाम्रो दायित्व के त? भन्ने यक्ष प्रश्न हामीसामु उभिएका छन्।

‘धाम’लाई आस्थाले जोगाउँछ

धार्मिक पर्यटनको विकासमा जनकपुरधामको महत्व उल्लेख्य रहने देखिन्छ तर यसका लागि धेरै काम गर्नुपर्छ। मात्र धाम लेखाइँदैमा सबै थोक हुने होइन। नगरलाई सफा, स्वच्छ राख्न जरुरी छ, जसको अभाव यहाँ सधैं रहन्छ।

जनकपुरधाममा झूलन परम्परा

झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दि रबाहेकका मन्दि र अब त्यति व्यवस्थित रहन सकेनन्। सन्त महन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दि रहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि को रोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।

समाजवादी लोकतन्त्रलाई नियाल्दै एउटा कृति

पुस्तकमा नेपालको सन्दर्भमा समाजवादी गणतन्त्रको मूल तत्त्वको सूची र विवरण दिइएको छ। मलाई लाग्छ, यो नै सम्पूर्ण पुस्तकको सार हो। ३६ बुँदे उक्त विवरणमा पहिलो जातिवाद र भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली र अन्तिममा जनताको सर्वोच्चता कायम हुने व्यवस्थालाई पूर्णता दिन, लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिको संस्थागत विकास गर्नु नै रहेको छ, जो मलाई लाग्छ आफैँमा पूर्ण छ।

सखी, मेघबा बरसन लागे ना !

काला–काला बादलका टुक्रा जब मस्ती गर्दै आकाशमा विद्युत् तरंगका साथ बरसातको सुखद वातावरण बनाइरहेका छन्, यसले कुनै ढुंगाजस्तै निठुर हृदय पनि तरंगित हुन पुग्छ, रसमय हुन पुग्छ ।

मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा

कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको छ। धनुषामा झन् १५ जना मात्र भनिएको छ। बाहिरका कसैलाई नलगे पनि घर–परिवार र कुटुम्ब नै त्यसभन्दा बढ्ता हुन्छन्। तर आदेश मान्ने प्रयास गरिएकै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्