२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आज नायक अनमोल केसीले आफ्नाे जन्मदिन मनाउँदै

नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आज आफ्नो जन्मदिन मनाँउदै छन्। उनको जन्म १९९४ मार्च ३० मा भएको थियो। उनी चलचित्र ‘होस्टेल’ बाट नेपाली रजतपटमा भित्रिएका थिए। .  

नायक भुवन केसी र नायिका सुस्मिता केसीका छाेरा अनमोल केसी अहिलेका चक्लेटी नायक भनेर चिनिन्छन्। उनी युवापुस्ताका लोकप्रिय नायक भनेर समेत चिनिन्छन्। उनले थुप्रै सुपरहिट चलचित्रमा काम गरिसकेका छन। 

'साथी म तिम्राे’ को एउटा गीत बाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोलले होस्टल ,जेरी, ड्रिम्स,गाजलु, ‘कृ’ ए मेरो हजुर ३,  ‘क्याप्टेन’  लगायत थुप्रै चलचित्रहरूले चर्चा कमाएका छन्। 

प्रकाशित: १७ चैत्र २०७७ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App