१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नायिका प्रियंका कार्कीले आज ३४ औँ जन्मदिन मनाउँदै

नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि एक हुन्। उनले विभिन्न अवार्डहरु हात पारीसकेकी छिन्। प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि प्रेमी आयुष्मान देशराज जोशीसंग विवाह गरेकी थिईन्। पछिल्लो समय पियंका म्युजिक भिडियोहरुमा समेत व्यस्त देखिएकी छिन्।

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

अपांगतालाई परिवारको सहयोग

जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘

किरात धर्म गुरुआमाको ६५औं जन्मोत्सव

माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट संरक्षण रहँदै आयो। उनीहरूबाट ६ छोरा र ६ छोरीको जन्म भयो।

कठै होममाया !

गोरखाको गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षिय होममाया थापा जन्मजात शारीरिक रुपमा आपांग हुन् । उनको खुट्टा र हातमा समस्या छ । खुट्टा छोटो छ । हात राम्रोसँग चल्दैन । चारहात खुट्टा टेकेर घर भित्रबाहिर गर्छिन ।

सुदूरपश्चिममा बालिका जन्मदर घट्दै

सुदूरपश्चिम प्रदेशमा नवजात शिशुमा बालिकाभन्दा बालक बढी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको चार वर्षदेखिको तथ्यांकले सुदूरपश्चिम प्रदेशमा बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा जम्मा जन्मेका नवजात शिशुमध्ये ४७.६ प्रतिशत बालिकाको जन्म भएको थियो, भने ५२.४ प्रतिशत बालक जन्मेका थिए।

सुदुरपश्चिम : बालिकाको जन्मदरमा कमी

सुदूरपश्चिम प्रदेशमा सरदर जन्मने नवजात शिशुमा बालिका भन्दा बालक बढी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विगत चार वर्ष यताको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा बालिका भन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४\०७५ मा सुदूरपश्चिम प्रदेशमा जम्मा जन्मेका नवजात शिशु मध्ये ४७ दशमलव ६ प्रतिशत बालिकाको जन्म भएको थियो भने ५२ दशमलव ४ प्रतिशत बालक जन्मेका थिए ।

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ।

रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरिएकामा डा.भट्टराईको गम्भीर आपत्ति

कैलालीकाे टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतले सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेगम्भीर आपत्ति जनाएका छन्।

सलमान खानले आफ्ना अंगरक्षकको जन्मदिनमा केक नखाएको भिडियो भाइरल (हेर्नुहोस्)

बलिउड अभिनेता सलमान खानले आफ्ना अंगरक्षक (बडिगार्ड) को जन्मदिनमा आयोजित समारोहमा काटिएको केक खान लागेजस्तो गरेर नखाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

विष्णु पौडेललाई केक खुवाएर सुरु गरियाे नेकपा सचिवालय बैठक (तस्बिरहरू)

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुनुअघि पौडेलको जन्मदिन मनाइएको हो।

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ।

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ।

विश्वमा हरेक १६ सेकेन्डमा एक मृत शिशुको जन्म, कोभिड–१९ ले स्थिति झन् गम्भीर

विश्वमा हरेक १६ सेकेन्डमा एकजना र एक वर्षमा २० लाख शिशु जन्मँदै मृत अवस्थामा हुने गरेको एक तथ्यांकले देखाएको छ।

प्रसूति गृहमा २८ वर्षिया महिलाले जन्माइन् ५ शिशु

परोपकार प्रसूति गृह थापाथलीमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकै पटक पाँच वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान उनको शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्