४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिलाको निर्वस्त्र शव फेला

सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका– ६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो।

नेपाल एसिसी महिला प्रिमियर कपको सेमीफाइनलमा

नेपाली महिला टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमीफाइनलमा पुगेको छ।

एसिसी महिला प्रिमियर लिगः सेमीफाइनलमा पुग्न नेपाललाई ७४ रनको लक्ष्य

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटको सेमीफाइनलमा पुग्न नेपालले ७४ रनको लक्ष्य पाएको छ।

एसिसी महिला प्रिमियर लिग: पहिले फिल्डिङ गर्दै

मलेसियमा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत आज नेपाली महिला टोलीले क्वाटरफाइनलमा कुवेतको सामना गर्दैछ।

महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिदेसिने महिलाको व्यथा: कम्पनीको आस देखाएर घरेलु कामदार!

पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील रहेका रहेछन्।

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।

दुई सुत्केरीको उद्धार

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो।

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्