१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी महिला प्रिमियर लिग: पहिले फिल्डिङ गर्दै

मलेसियमा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत आज नेपाली महिला टोलीले क्वाटरफाइनलमा कुवेतको सामना गर्दैछ। अहिले कुवेतले टस जितेर ब्याटिङ रोजेको छ । टि–२० फरम्याटमा भइरहेको खेलमा अहिलेसम्म कुवेत ३ ओभरको खेल चलिरहदा नेपाललाइ पहिलाे सफलता प्राप्त भएकाे छ। कुवेतले ९ रन जाेडेकाे छ। 

प्रकाशित: २ फाल्गुन २०८० ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App