२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

नूनको मूल्य बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २३ बाट बढेर २६ पुगेको छ।

न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ।

प्रकाशित: १८ असार २०८१ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App