गाउँ फर्किएको नेपाली चलचित्र
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।
एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।
नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।
विश्वकै सबैभन्दा अग्लो मन्दिरको रूपमा परिचित भक्तपुरको पाँचतले मन्दिर परिसरमा जहिले पनि आन्तरिक तथा बाह्य पर्यकटको विशेष चहलपहल रहने गर्छ। तर, शनिबार अझ विशेष चहलपहल रह्यो। कारण ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारको सहभागिता।
पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।
यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।
श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।
व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।
एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।
प्रत्येक वर्ष माघ महिनामा काठमाडौँको साँंखुमा लाग्ने एक महिने श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको जनाएको छ।