१६ वैशाख २०८१ आइतबार
image/svg+xml

चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।

अपहरण अभियोगमा कारागार चलान

जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान भएका छन्।

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने पक्राउ

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

अपहरणको अरोपमा ५ जना पक्राउ

अपहरणको अरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राति ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले प्रहरीलाई खबर गरेका थिए।

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।

सुवासचन्द्र नेम्वाङले भने : सांसद अपहरणको यथार्थ यसै अधिवेशनमा आउँछ

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

प्रतिशोध राख्दै उजुरी दर्ता

आफू अपहरणमा परेको दाबीसहित सांसद डा. सुरेन्द्र यादवले उजुरी दर्ता गराएलगत्तै आरोपी भनिएका सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ता गराएको उजुरीलाई न्यायिक क्षेत्रका विज्ञहरुले ‘काउन्टर’को रुपमा लिइएको बताएका छन् ।

प्रहरीद्वारा चोखो अनुसन्धान हुनेमा आशंका

जुन व्यक्तिको विरुद्धको मुद्दा छ र जुन खेलका लागि यो काम भएको हो त्यो हेर्दा सोचेजसरी मुुद्दा अघि बढ्ने सम्भावना देखिँदैन।

महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा दर्ता

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी निवेदन दर्ता गरेको छ।

मानवअधिकार आयोगमा सांसद र पूर्वआइजीपीको उजुरी, डा. भट्टराईले फसाउन खोजे

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

अपहरणबारे अनुसन्धान गर्न बारको आग्रह

हालै चर्चामा आएको सांसद अपहरणको विषयमा अनुसन्धान गरी उपयुक्त कानुनी कारबाही गर्न सर्वोच्च अदालत बार एसोशिएसनले सम्बद्ध कानुन कार्यान्वयन निकायमा अपिल गरेको छ।

‘किटानी जाहेरी नलिँदा कानूनी राज्यको उपहास’

समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियन खोटाङले जनता समाजवादी पार्टीका नेता एबं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणका तीन जना आरोपितविरुद्धको मुद्दा प्रहरी र सरकारी वकिलको कार्यालयले दर्ता गर्न अस्वीकार गरेर कानूनी राज्यको उपहास गरेको जनाएका छन् ।

सरकारी वकिलले पनि लिएनन् जाहेरी

नेताहरू र सरकारी वकिलबीच जाहेरी दर्ता गर्ने विषयमा करिब दुई घण्टा छलफल भए पनि जिल्ला वकिलको कार्यालयले अध्ययन गर्नुपर्ने भन्दै जाहेरी लिन मानेन।

सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद बस्नेत, श्रेष्ठ र पूर्व आईजीपी खनालविरुद्धको जाहेरी

सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ। अपहरणको जाहेरी दिन पीडित सांसद डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका थिए।

अपहरणको जाहेरी दिन जसपा नेताहरु सरकारी वकिलको कार्यालयमा

अपहरणको जाहेरी दिन डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्