१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सांसद अपहरणको विषयमा अनुसन्धान गर्न दलहरुको आग्रह

सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी चार दलहरुले माग गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेका हुन्।

अपहरणकारी जोगाउँदै प्रहरी

आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका  सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।

सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरणसम्वन्धी मुद्दा लिन इन्कार गरेको छ। पीडित सांसद डा. सुरेन्द्र यादव सहित जनता सामाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए।

सांसद अपहरणको जाहेरी दिन जसपा नेता प्रहरी कार्यालयमा, जाहेरी लिन प्रहरीको आलटाल

आफ्ना नेता तथा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन। प्रहरीले जाहेरी दिन महोत्तरी जान भएपछि वादविवाद समेत भएको छ।

देउवाले प्रधानमन्त्रीलाई भने : सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए।

चार दिनमै प्रधानमन्त्री ‘ब्याक गियर’ मा

प्रधानमन्त्री केपी शर्मा ओली चार दिनमै मन्त्रिपरिषदको निर्णय फिर्ता गर्ने तहमा पुगेका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को अध्यादेशमार्फत संशोधन गर्ने निर्णयलाई फिर्ता गर्ने मनस्थितिमा पुगेका हुन्।

पूर्वआईजीपी खनाल सहितले अपहरण शैलीमा यसरी काठमाडौं ल्याएका थिए सांसद यादवलाई

बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव 'अपहरण' मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए।

सांसद यादवलाई प्रधानमन्त्रीको आदेशमा अपहरण गरेको समाजवादीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ।

भारतमा जन्मदिनकाे बहानामा २३ बालबालिकाको अपहरण

फरुखाबादको जमानतमा रिहा भएका एक हत्याका अपराधीले बिहीबार बिहान २३ जना बच्चाहरूलाई अपहरण गरि घरमा ८ घण्टासम्म बन्धक बनाएका थिए। प्रहरी र एटीएस बच्चाहरूको खोजीमा दिनभर हिडे पनि असफल भए। त्यस्तै, एनएसजी कमाण्डोको एक टोली राति नै फरुखाबाद गएर स्थानीयहरुको सहायताले रातिको १ बजे विशेष अपरेसन गरेर सुभाष बाथमको घरको ढोका फाेडेर बच्चाहरूलाई उद्धार गर्न सफल भएका छन्।

‘दुस्मन आयो भन्दै छोडेर भागे’

राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले नटेर्ने भएकाले अपहरण गर्न बाध्य भएको विप्लव कार्यकर्ताको भनाइ।

यसरी उद्दार भए गाउँपालिका अध्यक्ष शाही

घरबाटै शनिबार मध्यराति पक्राउ परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही १८ घण्टापछि अपहरणमुक्त भएका छन्।

अपहरण मुक्त बनाउन नेकपाको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर र उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष इला शाहीलाई अपहरणमुक्त बनाउन सरकारसँग माग गरेको छ। प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले एक विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्।

अपहरणमा परेका अध्यक्षको खोजी कार्य तीब्र, हेलिकप्टर परिचालन गर्ने तयारी

आईतबार विहान सवा १२ बजे नेकपा विप्लव समुहबाट अपहरणमा दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको खोजी कार्य तीब्र बनाईएको छ।

गाउँपालिका अध्यक्षकी श्रीमती अपहरणमुक्त(अपडेट)

जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँगै अपहरणमा परेकी उनकी श्रीमती इला शाह अपहरण मुक्त भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्