विप्लवका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको अपहरण
जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्।
जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्।
चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन्। हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं।’
बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।
आइतबार रातिदेखि ‘गायब’ रहेको डिजेल लिएर अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको ट्यांकर बुद्यबार बिहान धनुषामा फेला परेको छ। लहान प्रहरीले ‘गायब’ ना ४ ख ४१६३ नम्बरको टयांकरलाई धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका –१ रमदैयाबाट फेला पारेका हुन ।
विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्।
बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।
बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ। ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ।
२०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।
अपहरित युवतीलाई सुरक्षित स्थान(एकान्त चौर)मा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना प्रहरीको सक्रियताका कारण विफल भएको छ।
युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
०७५ असोज २४ गत्ते बाराक सिमौनगढ नगरपालिका–३ निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण भयो।
प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।
नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।
काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धक्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ। २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो।
पछिल्लो कुटपिटको घटनालाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजमा ती महिलालाई मानिसको समूहले घेरेर कुटपिट गरेको देखिएको छ। सो भीडले उनलाई बच्चा अपहरण गरेको आरोप लगाउँदै कुटपिट गरेको भिडियोमा देखिएको छ।