१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटनमा पूर्वाधार

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामसँग जोडिएको छ यहाँको प्राकृतिक छटा, मानिसको मृदु मुस्कान र अनन्त सम्भावना ।

नेपालको पर्यटन र चिनियाँ चहलपहल

सायद २० वर्षअघि हामी सोच्दैनथ्यौँ, नेपालको पर्यटनमा चिनियाँहरूको केही स्थान रहन सक्ला भनेर! त्यतिबेला ज्यादै नगन्य पर्यटक चीनबाट आउँथे । चीन आफैँ विकासका मामलामा धेरै पछाडि थियो । प्रतिव्यक्ति आय अहिलेको तुलनामा धेरै कम थियो ।

गन्तव्य स्याङ्जा (फाेटाे फिचर)

शरद ऋतुको आगमन भइसकेको छ । दसैं–तिहारलगायतका चाडपर्वले छोइसकेको छ । हिमालका लर्कनहरू खुल्न थालेका छन् । फाँटहरू हुस्सुको बास, पहाडका टाकुरामा कुइरोको घेरो । मौसम न चिसो न त गर्मी नै । कस्तो मण्डले पाराको मौसम । खेतका फाँटमा पहेंलपुर धानका बाला झुलिरहेछ । बारीमा कोदोको बाला पनि । लाहोरबाट लाहुरेको आगमनले गाउँघरको रोधीँ ब्युझिएको छ।

पर्यटन वर्षको खर्च विवरण उपलब्ध गराउन निर्देशन

कर्णाली प्रदेश सार्वजनिक लेखा समितिले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा भएको खर्च विवरण १५ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको चौथो बैठकले पर्यटन वर्ष उद्घाटनका क्रममा भएको खर्चको विस्तृत विवरण माग गरेको हो।

रोल्पामा र्‍याफ्टिङ सुरु

सुनिल स्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागी भन्दै सार्वजनिक निजी साझेदारीमा लुङ्ग्री, माडि खोलामा र्‍याफ्टिङ सुरु गरेको छ।

पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको नमस्ते अभियान

‘तपाईं जुनसुकै देशमा बस्नुस्। तर, मुसुक्क हाँसेर नमस्कार गर्न नछुटाउनुस्। स्वदेश होस् या विदेश जहाँ विदेशी अनुहार देखिन्छ, तिनलाई झुकेर मुस्कानसहित नमस्कार गर्नुहोस्,’ राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टलेयसै भने।

जीवजन्तु संरक्षणमा ‘ग्रिन जेनेरेसन’

सुर्खेतको बराहताल गाउँपालिका–३ की ३९ वर्षीय चन्द्रा बुढा परिचित संरक्षणकर्मी हुन् । स्कुल पढ्न नपाएकी उनले १४ वर्ष भएपछि नौ महिना प्रौढ शिक्षा पढेर अक्षर चिनिन् । सानोमा उनलाई चरा निकै मनपथ्र्यो । कति साथीले गुँडबाट चराको अण्डा नष्ट गरिदिएको देख्थिन् ।

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

प्रदेश ३ सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ।

पूर्वाधारै छैनन्, पर्यटक कसरी आउनु ?

बेलायतबाट आएकी मारियासहितको टिमलाई विश्व पर्यटन दिवसको अवसर पारेर राष्ट्रबैंक चोकस्थित पर्यटक बसपार्कमा बिहीबार दिउँसो भव्य स्वागत गरियो।

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै

विश्व पर्यटन दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघ र  विश्व पर्यटन सङ्गठनको आह्वानमा यो वर्ष विश्वभरी पर्यटन गन्तव्यलाई ‘डिजिटल ट्रान्सफर्मेशन’ गर्ने अभियान पनि शुरू गरिँदैछ।

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

जापानमा आयोजना भएको अन्तराष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको हो।

पर्यटन बोर्डबाटै सरकारी कार्यविधिको अवज्ञा

नेपाल पर्यटन बोर्डले सरकारी कार्यविधिको अवज्ञा गरेको पाइएको छ । बोर्डले ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई गाइडबिनै भ्रमण अनुमति दिएर साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ का प्रावधान उल्लंघन गरेको हो।

गन्तव्य दलचोकी

हाम्रो समाजमा एउटा भनाई छ–सूनको थाली बोकेर माग्दै हिँड्नु । अर्थात आफुसँग के छ त्यसको महत्व नबुझि भौतारिँदै हिँड्नु, आफुसंग भएका चिजको मुल्य नबुझ्नु ।

पर्यटन प्रवर्द्धनका लागि सिजा यात्रामा मन्त्री बुढा

जुम्लाको पर्यटकीय संभावनाको अध्ययन गर्न कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढा सिजा यात्रामा छन्। उनी खस सभ्यताको जननी, नेपाली भाषाको उद्गम स्थल सिजा उपत्यकाको अवलोकन भ्रमणमा जुटेका हुन। सुर्खेत जुम्ला हवाई सेवा शुरु गरेर जुम्ला पुगेका मन्त्री बुढा कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटनमैत्री वातावारणको सिर्जना गर्ने बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्