१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
चेतनाथ कणेल ‘हरित’


चेतनाथ कणेल ‘हरित’का लेखहरु :

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म

अबका दिनमा जलवायुजन्य तथा मौसमी घटना र दुर्घटनाहरू बढ्दै जाने नै हुन्। यसले गर्दा हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले नै सबै कुरा पन्छाएर नै विपद् र जोखिमसँग जुध्ने सामर्थ्य पनि बढाउनुपर्ने अवस्था छ।

मधेस विरोधी थिए महेन्द्र?

राजा महेन्द्रले मधेसमा उद्योग खोल्नुअघि त्यहाँका मानिस रोजगारीका लागि भारतीय सहरहरूमा जान्थे। ती उद्योग खुलेसँगै नेपाली श्रमिकहरूले मात्र काम पाएका थिएनन्, किसानहरूको समेत जीवनस्तरमा आमूल परिवर्तन आएको थियो।

नेपालको पर्यटन र चिनियाँ चहलपहल

सायद २० वर्षअघि हामी सोच्दैनथ्यौँ, नेपालको पर्यटनमा चिनियाँहरूको केही स्थान रहन सक्ला भनेर! त्यतिबेला ज्यादै नगन्य पर्यटक चीनबाट आउँथे । चीन आफैँ विकासका मामलामा धेरै पछाडि थियो । प्रतिव्यक्ति आय अहिलेको तुलनामा धेरै कम थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्