८ वैशाख २०८१ शनिबार
मोहन गुरुङ


मोहन गुरुङका लेखहरु :

स्याङ्जा दुर्घटना अपडेटः मृत्यु भएका १४ जनाको सनाखत

स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

प्रहरीलाई घुस दिन खोज्दा एक पक्राउ

वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।

सेतो छालावाला मात्रै पर्यटक होइनन्- मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको वर्गीकरण छाला र देशको आधारमा गर्न नहुने बताएका छन्।

बाबुछोराको हत्या अभियोगमा पक्राउ

स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे।

बाबु छोराको हत्या, श्रीमती चिच्याएपछि मास्क लगाएकाे व्यक्ति भागे

हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

सरकार दुई तिहाइको होइन, काण्डै–काण्डको भयोः महामन्त्री कोइराला

सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

३० हजार कागतीका बिरूवा रोपिँदै

कृषिप्रधान देश भए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।

चक्लाबन्दी खेती मोडललाई विस्तार गर्ने सरकारको योजना छ– मन्त्री अर्याल

कृषिप्रधान देश भएर पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भैरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ।

भीरकोटमा प्रभावकारी बन्दै 'प्रधानमन्त्री रोजगार कार्यक्रम'

गत चैत र वैशाख महिनामा बेरोजगारको सूचीमा सूचीकृत १ हजार ४९ जना मध्ये १ सय ३५ जना सूचीकृतहरु प्रत्यक्ष रुपमा कार्यक्रमबाट लाभवन्तित छन्।

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

मृतक र अभियुक्तहरु फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्