१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

पर्साका होटल र पर्यटन व्यवसायी संगठित भएका छन् । वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीको भेलाले बुद्धिप्रसाद (हरि) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको हो।

मन्त्रालयसँग पर्यटकको तथ्यांक छैन

पाँच लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मुगु जिल्लाको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ ग-यो।

लिमी पर्यटन महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री शाही हुम्ला

कर्णाली पर्यटन वर्ष २०७५ मनाउने प्रदेश सरकारको अभियान अनुसार आजबाट हुम्लामा लिमी पर्यटन महोत्सव हुँदैछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम रहेको छ। शाही महोत्सवको उद्घाटनका लागि हुम्ला पुगिसकेका छन्।

संखुवासभा : सम्भावना बोकेका पर्यटकीय स्थल (फोटो फिचर)

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ।

नेपालमा अब दन्त पर्यटन !

मेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार निकै महँगो हुने गर्दछ। ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन्।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

साइक्लिङ मार्फत खोकनाको पर्यटन प्रवर्द्धन (फाेटाे फिचर)

राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।

साइक्लिङ मार्फत खोकनाको पर्यटन प्रवर्द्धन

राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।

बेलायतमा 'हाइक फर नेपाल'

‘नेपाल भ्रमण वर्ष २०२०' प्रर्वद्धनको उदेश्यले बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ भएको छ। ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो।

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विमानबाट सेवा दिने मन्त्रालयले जनाएको हो।

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

चुरे फेदको लामाडाँडा सामुदायिक वनभित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’को विकासमा स्थानीय समुदाय लागिपरेका छन्।

अस्ताए ‘पर्यटन हस्ती’ पोखरेल

मुलुकको पर्यटन उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा आफ्नो जीवनको पाँच दशकभन्दा लामो समय बिताएका ‘पर्यटन हस्ती’ टेकचन्द्र पोखरेलको निधन भएको छ।

पर्यटन प्रवर्द्धनकालागि जापानमा अन्तरक्रिया कार्यक्रम हुने

नेपाल सरकारको पर्यटन भ्रमण वर्ष २०२० लार्इ सफल बनाउन टोकियोमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिने भएको छ।

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्।

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाई महोत्सवमा पहारीले सरकारले ल्याएको समृद्धिको अभियानलाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि लानुपर्ने बताए। यसो हुँदा कृषि र पर्यटनमा एकले अर्कालाई टेवा पुग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्