१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
सुशील भट्टराई
१४ वर्षदेखि पत्रकारितामा सक्रिय सुशील भट्टराई नागरिक उड्डयन विषयमा दख्खल राख्छन्। नागरिक दैनिकको स्थापना कालदेखि नै उनले नागरिक उड्डयन र पर्यटन विधाका समाचार लेख्दै आएका छन्।

  

सुशील भट्टराईका लेखहरु :

गरिबी विरुद्धको लडाइँ रोकिनु हुँदैन

सुस्ताउँदो विश्व अर्थतन्त्र र बढ्दो ऋणको सामना गरिरहेको बेला विकासोन्मुख देशका सरकारले गरिबी निवारण कार्यक्रमलाई कम प्राथमिकता दिन सक्छन्।

महिनावारीको त्रास

‘महिनावारी भएका बेला पानी छोयो भने, घरभित्र गयो भने देउता रिसाउँछन रे। देउता रिसाए भने राम्रो श्रीमान् पाइँदैन, छोराछोरी राम्रा हुँदैनन्, देउताले बिगारिदिन्छन् रे, त्यसैले हामी यी कुनै पनि काम गर्दैनौँ।’

जित्ने/जिताउने पालो महिलाको

जनसंख्याका आधारमा राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता लगभग आधा भन्दा बढी हुनुपर्छ, ३३ प्रतिशत होइन।

लैंगिक विभेदका प्रमुख कारण

हाम्रो समाज परम्परागत प्रथा, रीतिरिवाज, मूल्य, मान्यता, प्रचलन तथा रहनसहनबाट प्रशस्तै मात्रामा प्रभावित छ। हिन्दु कठोर सामाजिक व्यवस्था भएको यो समाजमा महिलाको अवस्था स्वतन्त्र नभए तापनि महिलालाई विद्या, शक्ति तथा धनको प्रतीकका रूपमा लिइएको छ।

नेतृत्वमा पुरानाकै कब्जाः नयाँलाई निषेध कहिलेसम्म?

सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बालखै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ युन त्यतिबेला जन्मिएकै रहेनछन्।

नेपाली हवाई यात्रुको बिमा रकम अब १ करोड ६० लाख

हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपाली यात्रुको बिमा रकम प्रतियात्रु १ लाख ६० हजार अमेरिकी डलर (१ करोड ६० लाख रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसदले सर्वसम्मतिले पारित गरेको छ।

मनाङ एयरका उडानमा प्रतिबन्ध

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

निगमको वाइड बडी ३ घन्टा दिल्लीमा अलपत्र

भारतीय राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो ‘वाइड बडी’ जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो साढे १ बजे काठमाडौं उडान भर्न तम्तयार छ।

पहिलो वाइड बडी उड्यो

यी पाँचवटै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका समान विशेषता छ, त्यो हो– सबै आफ्ना देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा हुन्।

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

‘मापसे’ मा परे पाइलट

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्