१९ वैशाख २०८१ बुधबार
image/svg+xml
रणधीर चौधरी


रणधीर चौधरीका लेखहरु :

देशको खाद्यान्न भकारी प्रदेश २

सरकार(हरू)ले थोरैमात्र इमान्दारिता देखाउने हो र सरकारले ल्याउने कृषि योजनाहरूमा वास्तविक किसानको पहुँच हुँदो हो भने प्रदेश नं. २ सरकारले वाग्मती मात्रै होइन, नेपालका हरेक प्रदेशलाई खाद्यान्न निर्यात गर्ने ल्याकत राख्छ।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

चार महिनाभित्र रेल सञ्चालन गर्ने

भारत सरकारको आर्थिक सहयोगमा नेपाली भूमिमा निर्माण भइरहेको पहिलो ब्रोडगेज रेलमार्ग अबको चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौँको मौनता

२९ भदौ २०७२ मा सर्वोच्च आदालतले आन्दोलनका क्रममा बिग्रेका वा ज्यान लिने किसिमका रसायनयुक्त अश्रुग्यास तथा जीवनमाथि नै खतरा हुने हातहतियारको प्रयोग नगर्नु/नगराउनु भनेर अन्तरिम आदेश दिएको नजिर कायम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्