२४ श्रावण २०८३ आइतबार
image/svg+xml
sanjib thakur
डा. संजीवकुमार ठाकुर


डा. संजीवकुमार ठाकुरका लेखहरु :

कठिन घुम्ती

बुबा हामीले एटिएमहरू फोरेर पैसा लुटेर आएका छौं। पुलिस हाम्रो पिछा गरिरहेको छ।हामीलाई लुकाइदिनुस् प्लिज बुबा।

तिहारको सौगात

रातभरि दिसा र बान्ता लाग्यो। अस्पताल नै भर्ना गर्नुपर्‍याे। उसकाे सुगर, प्रेसर, कोलेस्टर सबै हाई भएको डाक्टरी रिपोर्टले बतायो।

भत्किएको सपना

गाउँमा पनि उनीहरू त्यति धनवान् थिएनन्। छोराले अमेरिकामा चाहेको विषयमा पढ्न सिट पायो त्यो उनका लागि ठूलो पुरस्कार जस्तो भयो।

मेरा बुबाहरू

आउनेबित्तिकै एक महिना जति नेपालकी मिल्ने साथीकी दिदीले बस्न दिएकीले सजिलै भयो। त्यसपछि उनलाई नयाँ ठाउँ, चालचलन सबै थोक नयाँले गर्दा अलि गाह्राे भयो।

सजिलो

उनी वृद्धभत्ता पाउँथिन्। तीन महिनाको एकैपटक पाउँदा केही रकम आउँथ्यो। आफूलाई औषािधमुलो किनेर बाँकी भएको नातिहरूको खाजाका लागि दिन्थिन्। नातिहरू खुशी हुन्थे।

छुट्टै बाटो

माक्स र लिनाको भेट चार वर्षअघि काम खोज्दै गर्दा एक ठाउँमा भएको थियो। म्याक्स केन्याबाट ज्यान हत्केलामा राखेर लुकिछिपी अमेरिका छिरेको थियो।

स्वाद

श्रीमती बितेपछि केही वर्ष उनलाई धेरै गाह्राे भयो। उनी एक्लाे महसुस गर्दथे। चार वर्षसम्म डिप्रेशनमा बसे तर पछि आफूले आफैंलाई बाँच्न सिकाए। त्यसपछि ओहरदोहर गर्न थाले। दुवैतिर गरेर चार नाति छन्।

बुबाको साथी

बुबाआमा खुशी भए। त्यसकाे केही दिनपछि छोरीले केटा साथी बुबाआमालाई भेटाउन ल्याइन्। तर त्यो अरू कुनै थिएन, उसकै बुबाको काले साथी थियो जो बारम्बार मोमो पार्टीमा आउँथ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्