२६ वैशाख २०८१ बुधबार
image/svg+xml

क्यानडाले नेपाललाई दियो २८६ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसिय खेल जित्न २८६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले बुधवार सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार नेपालले चालू आवमा आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुसार पूरा गर्न नसक्ने प्रक्षेपण गरेको हो।

प्रम कप क्रिकेटः कर्णालीमाथि एपिएफको जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

साढे ५ वर्षमै १३ खर्बले बढ्यो सार्वजनिक ऋण

आव २०८०/८१ को मंसिरको मसान्तसम्मको अवधिमा कुल सार्वजनिक ऋणको दायित्व २३ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने :मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताए।

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्काे वर्षसम्मका लागि सारिएको छ।

हिन्दी गीतको भिडियोमा प्रिन्सी खतिवडा

टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीत देखिँदै छिन्।

यमनसँग जित निकाल्ने नेपालको लक्ष्य विफल

पहिलो हाफमा भने नेपालले पाहुना टोलीलाई रोकेको थियो। तर, अन्तिम १७ मिनेट भने रोकिन सकेन र दुई गोल बेहो¥यो ।

यमनविरुद्ध पहिलो सफलताको लक्ष्य

नेपाल मंगलबार फिफा वरीयतामा आफूभन्दा २१ स्थान माथि रहेको यमनविरुद्ध जित निकाल्दै विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा पहिलो सफलताको लक्ष्यसहित घरेलु मैदानमा उत्रँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्