८ मंसिर २०८१ शनिबार
image/svg+xml

हिन्दी गीतको भिडियोमा प्रिन्सी खतिवडा

टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीत देखिँदै छिन्।

यमनसँग जित निकाल्ने नेपालको लक्ष्य विफल

पहिलो हाफमा भने नेपालले पाहुना टोलीलाई रोकेको थियो। तर, अन्तिम १७ मिनेट भने रोकिन सकेन र दुई गोल बेहो¥यो ।

यमनविरुद्ध पहिलो सफलताको लक्ष्य

नेपाल मंगलबार फिफा वरीयतामा आफूभन्दा २१ स्थान माथि रहेको यमनविरुद्ध जित निकाल्दै विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा पहिलो सफलताको लक्ष्यसहित घरेलु मैदानमा उत्रँदै छ।

छैटौं विश्वकप उपाधिको लक्ष्यमा अस्ट्रेलिया

अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।

टि–२० सिरिजः हङकङलाई दियो नेपालले जम्मा ५७ रनको लक्ष्य

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले हङकङसमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईको मध्यम प्रदर्शन, नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रिमियर कप फाइनल: नेपालद्वारा यूएईसामू २८१ रनको लक्ष्य प्रस्तुत

एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

विश्वकप छनौट :आज नेपाल र लाओसबिच खेल हुँदै , लाओसलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।दोश्रो लेग अन्र्तगत नेपालले लाओसँग उसकै भुमिमा आज नेपाली समय अनुसार बेलुका पौने ६ बजे खेल खेल्दैछ।

दिगो विकासका लक्ष्य र आँखा स्वास्थ्य

दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।

संसदीय प्रक्रियाको सिद्धान्तविपरीत ल्याइयो शिक्षा विधेयक

दिगो विकासको लक्ष्यअन्तर्गत चौथो बुँदामा शिक्षासम्बन्धी विषय छ। सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य रहेको छ।

प्राइम बैंकको आयोजनामा रक्तदान सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

लक्ष्य नभेट्टाउँदै ऊर्जामा अर्को महत्त्वाकांक्षी योजना

ऊर्जा मन्त्रालयले आगामी १२ वर्षभित्र अर्थात् सन् २०३५ भित्र नेपालका जलविद्युत् आयोजनाबाट २८ हजार ७ सय १३ मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वाकांक्षी योजना ल्याउने भएको छ।

संविधान दिवसको उपलक्ष्यमा प्रम दाहालले दिए शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्