१४ पुस २०८२ सोमबार
image/svg+xml

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेशकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो।

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

जेलेन्स्कीसँगको वार्तापछि ट्रम्प : मैले ८ युद्ध समाप्त गरेँ, रूस-युक्रेन युद्ध सबैभन्दा कठिन छ

ट्रम्पले भेटअघि पुटिनसँग डेढ घण्टाभन्दा बढी फोनमा कुरा गरेका थिए। त्यसलाई ‘उत्कृष्ट र उत्पादक’ बताए। उनले पुटिन शान्ति चाहन्छन् भन्ने विश्वास पनि व्यक्त गरे।

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो।

प्रतिनिधिसभा निर्वाचन : एक मतदाता स्थलसहित १८ केन्द्र थप गरियो

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदाता स्थलसहित १८ केन्द्र थप गरिएका छन्।

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्।

बंगलादेश : चुनावी गठबन्धनले विद्यार्थीको पार्टीमा फुट, धमाधम राजीनामा दिँदै टिकटका आकांक्षी

सन् २०२४ अगस्टमा विद्यार्थीहरुको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पदबाट हटाएपछि हुन लागेको पहिलो चुनाव २०२६ फेब्रुअरी १२ मा हुने भएको छ।

चितवनको पर्याय बनेको 'हात्ती महोत्सव' कसरी सुरु भयो ?

हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रूपमा विकास भएको छ।

आज समानुपातिक सूची बुझाइँदै

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

पल्सर स्पोटर्स अवार्ड पुस २३ मा

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

राष्ट्रियसभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्