११ मंसिर २०८१ मंगलबार
image/svg+xml

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।

एनभिए राष्ट्रिय भलिबल क्लब लिग :आर्मीले एपीएफलाई हरायो

त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

भुक्तानी स्रेस्ता हेर्न नदिएपछि लेखा शाखामा ताला

जिल्लाको शुभकालीका गाउँपालिकाको लेखा शाखामा ताला लागेको छ। आर्थिक मसान्त सकिनै लाग्दा अन्तिम भुत्तानी दिने समयमा लेखा शाखामा ताला लागेका हो।

आर्मी र एपिएफको लगातार दोस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।

कालिकोटमा एकै गाउँका ३ सय ११ जना बिरामी

कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।

नाग्मगाड खोलाको ११ मिटर पुल चर्किएपछि पूरै भत्काइयो

कर्णाली राजमार्गको सडक खण्डअन्तर्गत कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ।

नागरिकता पाएपछि सुदीपले भने, 'अनागरिक मान्छे, बल्ल नागरिक भए'

कपिलवस्तुमा जन्मका आधारमा नागरिकता दिने कार्यको शुभारम्भ गरिएको छ।

सुरज र उषा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सुरज रानामगर र गोरखाकी उषा खनाल १८औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।

भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव

सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ।

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्