११ मंसिर २०८१ मंगलबार
image/svg+xml

करिब ४२ किलोमिटर टाढाकाे कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले राेए मेयर साम्पाङ (तस्बिरसहित)

आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए। पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए।

थ्री स्टार जावलाखेल हराउँदै ए डिभिजनमै रहन सफल ,एपीएफ बी डिभिजनमा घटुवा

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी हुँदै ए डिभिजनमै रहन सफल भएको छ।

पशुपतिनाथ परिसरबाटै महादेवको वाहन 'नन्दी'को चोरी भएपछि...

पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे)को चोरी निकासी हुने गरेको खुलासा भएको छ।

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।

ए डिभिजन लिग : खुमलटारले एपीएफलाई हरायो

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले ससस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ।

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिँएपछि नगर प्रहरी परिचालन

उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ।

ए डिभिजन लिग :थ्री स्टार र एपीएफबीचको खेल बराबरीमा

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

एपिएफ बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

हेटौंडामा सञ्चालन भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ।

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

मोदीसँग तीन पटक ‘वान टु वान’ छलफल भएपछि सहमति भएको होः प्रम दाहाल

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए

गण्डकी र एपिएफको विजयी सुरुआत

गण्डकी प्रदेश भलिबल टोली र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

गण्डकी र एपिएफको विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल टिम र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजय यात्रा सुरु गरेको छ।

ए डिभिजन लिग : चर्च व्वाईजद्धारा एपीएफ ४- १ पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चर्च व्वाईज युनाईटेडले ससस्त्र प्रहरी बलको एपीएफलाई हराएको छ।

नागरिक एपको पहुँच विस्तार गरिने

सञ्चार तथा सूचना प्रविधिअन्तर्गत ‘आधुनिक जीवनको आधार’ सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्