११ महिनासम्म तलव नपाएपछि स्वास्थ्यकर्मी बसे धर्नामा
पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दी नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।
पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दी नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई हराएको छ।
जनकपुर विमानस्थलबाट काठमाडौंको लागि उड्न ठिक्क परेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ।
बेलायती ब्रान्ड ‘बेलाको’का होम एप्लाइन्सेसको उत्पादन नेपाली बजारमा आएका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले ससस्त्र प्रहरीको एपीएफ क्लवलाई हराएको छ।
काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन्।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ। शैक्षिक सत्र २०७८/७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।
उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ।
लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ।
तत्कालिन प्रधानमन्त्री ओलीका सल्लाहकार अलीले जसरी पदको दुरुपयोग गरेर राज्यका संवेदनशील तथ्याङ्क र विवरणमा कब्जा जमाएर आफ्नो कम्पनीलाई पोस्ने काम गरे त्यसैगरी अहिलेका प्रधानमन्त्री दाहालका विज्ञ रायमाझीले चलखेल गर्दैछन्।