१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

शहिद स्मारक ए डिभिजन :पुलिसले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ।

ललितपुरको च्यासल मैदानमा आज भएको खेलमा  नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाइ १-० गोलले हराएको हो । पुलिसको जितमा  मोसेसले गरेको गोल नै निर्णायक बन्यो।

पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ।पराजित एपिएफको पनि समान खेलबाटै २२ अंक रहेपनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ।पाँच टोलीको समान २२ अंक छ।आर्मी सातौं स्थानमा रहँदा मनाङ र एनआरटी आठौं र नवौं स्थानमा छ ।

प्रकाशित: २ जेष्ठ २०८० ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App