१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो।

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ।

नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन

प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।

सरकारका निर्णय धमाधम अवैध ठहर

ओली सरकारले गरेका निर्णय एकपछि अर्को गर्दै सर्वोच्च अदालतले अवैध ठहर गरेको छ। यसबाट प्रधानमन्त्री ओली नैतिक, राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्।

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

अवैध दोहनमा प्रयोग भएको एक्जाभेटर छुटाउन जनप्रतिनिधि सक्रिय

रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् ।

जरिवाना शुल्क बढाउँदा पनि रोकिएन उत्खनन्

गोरखामा नदीजन्य सामाग्री ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न स्थानीय तहले जरिवाना रकम बढाएपनि चोरी निकासी भने रोकिएको छैन ।

धरानको सर्दु खोला उत्खननमा स्थानीयवासीको अवरोध

चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रमा उत्खनन गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्।

आमासँगको अवैध सम्बधका कारण दाइले गरे दुई भाइको हत्या

बालकको हत्या अभियोगमा सार्वजनिक गरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरकै अब्दुल रहिम मियाँका २५ वर्षीय छोरा फर्मुल्लाह अंसारी रहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो।

अवैध उपभोग्य सामान बरामद

मोरङको रंगेलीबाट ठूलो मात्रामा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रूपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

लागुऔषधसहित कटारीबाट दुई युवा पक्राउ

उदयपुर प्रहरीले जिल्लाको कटारीबाट मंगलबार लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सिराहा र उदयपुरको सीमावर्ती क्षेत्र कटारी नगरपालिका १ बेलस्रोतबाट युवाहरुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्